आयत नियन्त्रण नभएसम्म व्यापार घाटा रोक्न सकिन्न : डेपुटी गर्भनर मिश्र

पुस ३०, २०७८ | kathmandu

राष्ट्रवैंकका डेपुटी गर्भनर वम बहादुर मिश्रले आयत नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ । पछिल्लो समय व्यापार घाटा उच्च बन्दै गईरहेकाले अनावश्यक वस्तुहरुको आयत नियन्त्रण गर्नुपर्ने बताउनुभएको हो । कृषि प्रधान देशमा मकै, गुन्द्रुक, जस्ता बस्तु पनि आयत हुनु निकै बिडम्वना भएको गर्भनर मिश्रले बताउनुभयो ।

रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै उहाँले अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक भएपनि धरासायी भईनसकेको बताउनुभयो ।


प्रतिक्रिया