प्रदेश–२ को नाम मधेस हुनु मधेस आन्दोलनको सम्मान हो: विश्लेषक तुलानारायण साह

माघ ५, २०७८

The Headliners | Journalist Anil | 16 January 2022 | 05 Magh 2078

राजनीतिक विश्लेषक तुलानारायण साहले प्रदेश–२ को नाम मधेस राख्ने प्रदेश सभाको निर्णय मधेस आन्दोलनको सम्मान र उपलव्धि भएको बताएका छन् । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा बोल्दै विश्लेषक साहले सीमान्तकृतहरुको आन्दोलनले पहिचान जनित संघीयताको माग गरेकाले प्रदेश सभाको निर्णय उपलव्धिमूलक भएको बताए ।


प्रतिक्रिया