निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन मतदाता पनि सचेत हुनुपर्छ : पूर्व निर्वाचन आयुक्त इला शर्मा

वैशाख २९, २०७९

पूर्व निर्वाचन आयुक्त इला शर्माले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन मतदाता पनि सचेत हुनुपर्ने बताउनुभएको छ । विभिन्न कोणबाट मतदान प्रभावित पार्ने सम्भावना बढी हुने भएकोले मतदाता स्मयं सचेत हुनुपर्ने उहाँको भनाई छ । रेडियो कान्तिपूरको नियमित कार्यक्रम द हेडनाइनर्समा कुरा गर्दै शर्माले विगतका त्रुटि कमजोरीलाई आयोगले पनि सम्बोधन गर्दै गएको र ती नदोहोर्‍याउन, आयोग, दल , उम्मेदवार र मतदाताको जिम्मेवारी समान हुने बताउनुभएको हो ।


प्रतिक्रिया