कंग्रेसले अहंकार देखाईरहे गठवन्धनको विकल्प खोज्नुपर्ने हुन्छ : नेता पोख्रेल

जेष्ठ २२, २०७९ | kathmandu

माओवादी केन्द्रका नेता लिलामणी पोख्रेलले स्थानीय तह निर्वाचनमा कंग्रेसले अहंकार प्रस्तुत गरेको आरोप लगाउनुभएको छ । निर्वाचन परिणाम पछि पनि कंग्रेसका केही नेताहरुले दम्भ प्रस्तुत गरेको नेता पोख्रेलको भनाई छ । कंग्रेसले अहंकार प्रस्तुत गरिरहे गठवन्धनको विकल्प खोज्न पार्टी बाध्य हुने पोख्रेलले बताउनुभयो । रेडियो कान्तिपुरसंग विहान कुरा गर्दै नेता पोख्रेलले तत्काल बाम गठवन्धन बन्ने सम्भावना भने नरहको बताउनुभयो.


प्रतिक्रिया