सामाजिक सञ्जालको दुरुपयोग बढ्यो : सूचना प्रविधि विज्ञ शुब्बा

भाद्र २५, २०७९ | kathmandu

सूचना प्रविधि विज्ञ एवं नेपाल प्रहरीका पूर्व डिआइजी राजिव शुब्बाले सामाजिक सञ्जालको दुरुपयोग पछिल्लो समय तिव्र रुपमा बढ्न थालेको बताउनुभएको छ । सूचना प्रविधिको विकाससंगै अपराध समेत बढ्न थालेको उहाँको भनाई छ ।

रेडियो कान्तिपुसंग विहान कुरा गर्दै शुब्बाले प्रभावकारी कानुन र दक्ष जनशक्तिको अभावमा नियमन पनि हुन नसकेको प्रतिकृया दिनुभयो । सामाजिक सञ्जालको सदुपयोका लागि जनचेतनाको खाँचो रहेको उहाँको भनाई छ ।


प्रतिक्रिया