मधेश प्रदेश टुक्र्याउने कुरै गर्नु हुँदैन, संविधानप्रति पुर्ण प्रतिवद्ध छौ : अध्यक्ष राउत

मंसिर १४, २०७९ | kathmandu

जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेश प्रदेश टुक्र्याउन कुरा अव गर्न नहुने बताउनुभएको छ । संविधान र लोकतान्त्रिक पद्धतीमा रहेर जनमतबाट मुलुक परिवर्तन गर्न सकिने अध्यक्ष राउतको भनाई छ । रेडियो कान्तिपुरसंग विहान कुरा गर्दै अध्यक्ष राउतले जनमत पार्टीको राजनीतिक सिद्धान्त सामुदायिक समाजबाद भएको उल्लेख गर्नुभयो । उहाँले मधेशको आर्थिक समृद्धि आफ्नो प्रमुख एजेण्डा भएको उल्लेख समेत गर्नुभयो ।


प्रतिक्रिया