अर्थतन्त्र सुधारउन्मुख छ, ब्याजदर पनि घट्छ : राष्ट्रवैंकका कार्यकारी निर्देशक श्रेष्ठ

मंसिर २५, २०७९ | kathmandu

राष्ट्रबैंकका कार्यकारी निर्देशक एवं अनुसन्धान विभाग प्रमुख डा प्रकाश श्रेष्ठले अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताउनुभएको छ । मुलुकको बह्य क्षेत्रमा सुधार आईसकेको र आन्तरिक अर्थतन्त्रमा पनि केही महिनामा सुधार आउने उहा“ले अपेक्षा गर्नुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दैं श्रेष्ठले बैंकबित्तीय सस्थामा बढेको व्याजदर पनि केही महिनामा घट्ने बताउनुभयो ।


प्रतिक्रिया