राजनितिक नेतृत्वले कुटनितिक आचारसंहिताको सम्मान गर्नै सकेन

मंसिर २६, २०७९ | kathmandu

नेपाली राजनितिक नेतृत्वले कुटनितिक आचारसंहिताको सम्मान गर्नै नसकेको परराष्ट्र मामिलाका विज्ञ प्रा.डा. शुम्भुराम सिंखडाले बताउनुभएको छ । रेडियो कान्तिपुरसंग कुराकानी गर्दै डा. सिंखडाले राजनितिक नेतृत्वमा आउने पुस्तान्तरणले मात्रै परिवर्तन ल्याउने सक्ने जस्तो अवस्था श्रृजना भएको बताउनुभयो ।


प्रतिक्रिया