Stories By 'अनिश तिवारी'
सिन्धुपाल्चोकको तिर्खुमोडमा आज भएको यात्रुबस दुर्घटनामा १२ जनाको मृत्यु भएको पुष्टी भएको छ । ५ जनाको घटनास्थलमै र ६ जनाको धुलिखेल अस्पतालमा र १ जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूरा पढ्नुहोस्
बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको काम गरेबापतको रकम नपाएपछि आन्दोलनमा उत्रिएका पीडित माथि प्रहरीले दमन गरेको छ ।  बुधबारबाट आन्दोलित मजदुर तथा सप्लायर्स माथि बिहीबार प्रहरीले हवाई फायरका साथै अश्रुग्यास प्रहार गरेको हो ।
पूरा पढ्नुहोस्
निलम रंगसँगै चम्किएका तालभित्र देखिन्छ चम्किला पहाड पर्वत रंगपुञ्ज आकाश । कञ्चन पारदर्शी पाँच वटा ताल वरीपरी आँखै लोभ्याउने हिमश्रृंखला ढाक्दै लुकिरहेका बादलका श्रृंखला । श्वेत हिउँका राजा जुगलको विभूति जुगल, पाँच पोखरीको शिर लाक्पादोर्जे र हेलम्बुका हृयोल्मो देवता सिमिसिदाङ पाँच पोखरी चियाइरहेका देखिन्छन् ।
पूरा पढ्नुहोस्
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ३ धुस्कुनमा अविरल बर्षासँगै आएको पहिरोका कारण ९ घर बिस्थापित भएका छन् ।  धुस्कुनको फागु, चित्रेपाटी, फापरचौर लगायतका बस्ती समेत पहिरोको जोखिममा परेको स्थानीय विद्यालयकी प्रधानध्यापक अप्सरा खड्काले बताउनुभयो ।
पूरा पढ्नुहोस्
 चीनको न्यालम खण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएपछि नेपालबाट गएका ६ वटा मालबाहक कन्टेनर खासामै रोकिएका छन् । भोटेकोसीको बाढी, पहिरोले क्षतिग्रस्त बनाएको मितेरी पुलदेखि न्यालम सम्मको ४० किलोमिटर सडकखण्ड कालोपत्रे गरी चीनले पुनः संञ्चालनमा ल्याएको थियो । 
पूरा पढ्नुहोस्
- अविरल वर्षाका कारण आएको गएराती आएको बाढीले सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकामा दुई जना इन्जिनियर बेपत्ता भएका छन् । दुई जना घाइतेको हेलिकप्टरबाट उद्धार गरिएको छ । स्थानीय हयाङ्ले खोलामा आएको बाढीले भोटेकोसी गाउँपालिकाको फुल्पिङकट्टीमा निर्माणाधिन शिवश्री जलविद्युतमा कार्यरत सुनसरीका यादवप्रसाद काफ्ले र लाफिङ्ग बुध्द हाइड्रो पावरका कर्मचारी बाराका रामऔतार चौधरीलाई बगाएर वेपत्ता बनाएको हो
पूरा पढ्नुहोस्