Author

Prakash Pathak

I am a Radio Journalist 

  • Facebook :

    https://www.facebook.com/profile.php?id=100000456856876

  • Designation:

    Sub-Editor

  • DoB:

    16th July

  • Zodiac:

    Cancer

  • Birthplace:

    Jhapa

Stories By 'प्रकाश पाठक'
नेपाल क्रिकेट संघ क्यानको निर्वाचन एक साता पछि सरेको छ । स्वतन्त्र कमिटीले घोषणा गरेको निर्वाचन मितिमा राष्ट्रिय खेलकुद परिषद राखेपले असहमति जनाएपछि आज अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी र राखेपबीचको छलफलले निर्वाचन १ साता पछि सारेको हो ।
पूरा पढ्नुहोस्
- नेपाल पञ्चाङ्क निर्णायक समितिले यसवर्षको टीकाको साइत निर्धारण गरेको छ । समितिको बैठकले टीकाको साइत असोज २१ गते विहान १० बजेर ३५ मिनेट निर्धारण गरेको हो । पञ्चाङ् निर्णायक समितिको बैठकले घटस्थापनादेखि विजया दशमीसम्मको साइत निर्धारण गरेको हो । समितिका अध्यक्ष प्राध्यापक डा रामचन्द्र गौतमले देवी विसर्जनको साइत विहान ८ बजेर ४५ मिनेट निर्धारण गरिएको जानकारी दिनुभयो । 
पूरा पढ्नुहोस्
नेपाली काँग्रेसले पार्टीको अन्तरिम संरचना गठनको विवाद आज टुंगो लगाउने भएको छ । संस्थापन र ईतर पक्षबीचको असहमतीका कारण लामो समयदेखी देखिएको विवाद जारी केन्द्रीय कार्य समिति बैठकले टुंगो लगाउने भएको हो ।
पूरा पढ्नुहोस्
रेलमार्ग पूर्वाधार निर्माणका लागि सरकारले छुट्टयाएको बजेटले सरकारी लक्ष्य पूरा हुन नसक्ने रेल विभागले जनाएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ७ अर्ब ७० करोड रुपैयाँ छुट्याएको थियो । सरकारले छुट्याएको रकमले रेलमार्ग निर्माणको आधारभूत कामहरु पनि गर्न नसकिने भन्दै विभागले असन्तुष्टि जनाएको हो ।
पूरा पढ्नुहोस्
नेपाल क्रिकेट संघ क्यानको निलम्बन फुकुवाका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले ग्रीन सिंग्नल दिएसँगै जिल्लागत निर्वाचनको प्रक्रियाले पनि गति लिएको छ । विवादित १९ जिल्लामध्ये अधिकांशले सदस्यता नवीकरणका लागि १५ दिने सूचना जारी गरेका छन् ।
पूरा पढ्नुहोस्
तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाले एकीकरणको एक वर्ष पुगेको दिन जेठ ३ गतेभित्रै एकीकरणको सम्पूर्ण प्रक्रिया टुंगो लगाउने दाबी गरेको छ । ठूला दुई पार्टीबीचको एकतापछि भागबण्डा, शीर्ष नेताहरुबीच देखिएको गुटबन्दी, नेता तथा कार्यकर्ता व्यवस्थापन, जिम्मेवारी लगायत कारण एक वर्ष हुँदा समेत पूर्णता पाउन सकेको छैन । 
पूरा पढ्नुहोस्