Stories By ' विप्लव भट्टराई'
पर्याप्त वर्षा नभएका कारण इलाममा सञ्चालित जलविद्युत आयोजना प्रभावित भएका छन् । पानी अभावका कारण जिल्लामा सञ्चालित आयोजनाको उत्पादन घट्दै गएको छ । पर्याप्त वर्षा नहुँदा विद्युत गृहले क्षमता अनुसार उत्पादन गर्न नसकेको आयोजनाहरुले जनाएको छ । 
पूरा पढ्नुहोस्
इलाममा सुरु भएको मुख्यमन्त्री प्रदेश लिगमा झापाको सैनिक युथ क्लब र इलामको रेडहर्स क्लब विजयी भएका छन् । समूह ‘ग’ अन्तर्गत सदरमुकामस्थित ठूलो टुँडिखेलमा आयोजित पहिलो खेलमा सैनिक युथ क्लबले पाँचथरको सयपत्री स्पोर्टिङ क्लबलाई १ का विरुद्ध ३ गोलले पराजित गरेको हो ।
पूरा पढ्नुहोस्
श्रमिक आन्दोलनका कारण डेढ महिनादेखि ठप्प रहेका इलाम र कन्यामका चिया बगान पनि खुल्ने भएका छन् । सरकारले तोेके बमोजिम व्यवस्थापन पक्षले सेवासुविधा दिने प्रतिवद्धता जनाएपछि यी दुई बगान पनि सञ्चालनमा आउने भएका हुन् ।
पूरा पढ्नुहोस्
क्यामरुनको दाउफिन्स क्लब, ईलाममा जारी पाँचौ संस्करणको माईभ्याली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । ईलाम सदरमुकामस्थित ठूलो टुँडीखेल मैदानमा आज भएको पहिलो सेमिफाइनलमा विभागीय नेपाल पुलिसलाई २–० ले पराजित गर्दै दाउफिन्स उपाधि नजिक पुगेको हो ।
पूरा पढ्नुहोस्
विभागीय टोली त्रिभुवन आर्मीलाई टाइब्रेकरमा पराजित गर्दै झपाको मेची नेत्रालय इलाममा जारी पाँचौ अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली फुटवल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिईएको हो ।
पूरा पढ्नुहोस्
विभागीय एपीएफलाई पराजित गर्दै क्यामरुनको दाउफिन्स, अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । ईलाम सदरमुकाम ठूलो टुँडिखेल मैदानमा भएको तेश्रोे क्वार्टरफाइनलमा दाउफिन्सले विभागीय एपीएफलाई ३–१ ले पाखा लगायो ।
पूरा पढ्नुहोस्