ह्यारी र मेगनको निर्णयमा महारानी एलिजाबेथको समर्थन

पुस २९, २०७६ | ...

बेलायतकी महारानी एलिजाबेथले राजकुमार ह्यारी र उनकी पत्नी मेगनको निर्णयमा आफ्नो पूर्ण समथएन रहेको बताउनुभएको छ । एक विज्ञप्तिीमार्फत महारानी एलिजाबेथले भन्नुभएको छ, “ मेरो परिवार र म, नयाँ जीवन सुरू गर्ने ह्यारी र मेगनको चाहनालाई पूर्ण समर्थन गर्छौ“ । 

 हयारी र मेगन पूर्ण रूपमा शाही भूमिकामा रहुन् भन्ने चाहे पनि उनीहरूको निर्णयमा आफ्नो समर्थन रहेको उहा“को भनाई छ । उनीहरुको नया“ भूमिकाबारे निक्र्योल नभएसम्म दुई दम्पत्ति क्यानडा वा यूकेमा बस्न सक्ने विषयमा पनि महारानीले सहमति जनाउनुभएको छ । उनीहरुको भावी भूमिकाबारे छलफल भइरहेको बीबीसीले उल्लेख गरेको छ ।  


प्रतिक्रिया