सशस्त्र समुहको आक्रमणबाट २० जनाको मृत्यु

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १८, २०७७ | एजेन्सी

अफ्रिकी मुलुक बुर्किना फासोमा सशस्त्र समुहको आक्रमणमा परी २० जनाको मृत्यु भएको छ । 

मोटरसाइकलमा आएका बन्दुकधारीले पशु बजारमा अन्धाधुन्ध गोली प्रहार गरेका थिए । बुर्किनाफासोमा इश्लामिक अतिवादी समुह तथा समुदायले हिंसात्मक आक्रमण गर्ने गरेका छन् । 

गत शुक्रबार पनि सोही प्रकृतिको आक्रमणमा १५ जनाले ज्यान गुमाएका थिए । 


प्रतिक्रिया