भारतमा आगामी वर्षको शुरुवातसम्ममा कोभिड १९ विरुद्धको खोप उपलब्ध हुने

आश्विन २७, २०७७

भारतले आगामी वर्षको शुरुवातसम्ममा कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्री डा. हर्षबद्र्धनले फरक–फरक माध्यमबाट आगामी वर्षको शुरुवातमा कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने संम्भावना रहेको बताउनु भएको बीबीसीले उल्लेख गरेको छ । खोपका लागि विषेशज्ञहरुले काम गरीरहेको उहाँको भनाई छ ।

 विश्व स्वास्थ्य संगठनकी मुख्य वैज्ञानिक सौम्या स्वामिनाथनले २०२० को अन्त्यसम्ममा कोभिड १९ विरुद्धको खोप उपलब्ध हुन सक्ने बताउनु भएको छ । 


प्रतिक्रिया