उत्तर कोरियाद्वारा नयाँ हतियार सर्वजनिक

माघ २, २०७७ | काठमाडौं

उत्तर कोरियाले नयाँ प्रकारको पनडुब्बी व्यालेस्टिक क्षेप्यास्त्र सार्वजनिक गरेको छ । यसलाई त्यहाँको सरकारी सञ्चारमाध्यमले विश्वकै सबैभन्दा शक्तिशाली हतियार भनेको छ । 

नेता किम जोङ उनको उपस्थितीमा उत्तर कोरियाले गरेको परेडमा कयौं क्षेप्यास्त्रहरु प्रदर्शनीमा राखिएको थियो । यसअघि नदेखिएका हतियारहरु परेडमा देखिएको विश्लेषकहरुको भनाई छ । 

सत्तारुढ दलको दूलर्भ मानिने सम्मेलनको समापनसंगै क्षेप्यास्त्रहरु प्रदर्शनीमा राखिएको हो । सो सम्मेलनले अमेरिकालाइ आफ्नो प्रधान शत्रु मानेको छ । 


प्रतिक्रिया