अफगानिस्तानमा तैनाथ अमेरिकी सेना फिर्ति अभियान पुन: सुरु

वैशाख १३, २०७८ | काठमाडौं

अफगानिस्तानमा तैनाथ अमेरिकी सेना फिर्ति अभियान पुन: सुरु भएको छ । अफगानिस्तानमा तैनाथ अमेरिकीसहित अन्य विदेशी सेनाका प्रमुख कमान्डर जनरल स्कट मिलरले अफगानिस्तानमा रहेका विदेशी सेनाका अखडा र उपकरण पनि अफगानी सेनालाई हस्तान्तरण गर्ने क्रम जारी छ । 

यसअघि राष्ट्रपति जो बाइडेनले आगामी सेप्टेम्बर ११ अघि नै अफगानिस्तानबाट अमेरिकी सेनालाई स्वदेश फर्काइने घोषणा गर्नु भएको थियो ।  


प्रतिक्रिया