समाजवादी गाउँ केन्द्रीत

माघ १४, २०७६ | काठमाडौं

तीन महिने ‘संगठन विस्तार एवं सुदृढीकरण अभियान’ सञ्चालन गरेको समाजवादी पार्टी गाउँ केन्द्रीत भएको छ । पार्टीका केन्द्रीय नेताहरुको संलग्नतामा स्थानीय तहमा विभिन्न कार्यक्रम, प्रशिक्षण तथा संगठन सुदृढीकरणका कार्यक्रम भइरहेको वरिष्ठ नेता अशोक राईले जानकारी दिनुभयो ।

 ‘विसु’ नाम दिइएर माघ ३ गतेदेखि सुरुगरेको अभियानमा पार्टी समायोजनका बा“की काम सम्पन्न गर्ने, सदस्यता नविकरण, स–विस्तार, पार्टी प्रवेश, प्रशिक्षण, सभा एवं गोष्ठीको आयोजना भइरहेको वरिष्ठ नेता राईले बताउनुभयो । राईका अनुसार अभियान अन्र्तगत आगामी १९ र २० गते प्रदेश १ को प्रशिक्षण कार्यक्रम आयोजना गरेको बताउनुभयो ।  


प्रतिक्रिया