ललितपुर महानगरपालिकामा आज सार्वजनिक बिदा

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ५, २०७६ | ललितपुर

ललितपुर महानगरपालिकाले आफू मातहतका २९ वडामा आज सार्वजनिक बिदा दिएको छ । महानगरपालिका पूर्वमेयर बेखारत्न शाक्यको निधनमा महानगरपालिकाले शोक बिदा दिएको हो । ८९ वर्षीय शाक्यको उपचारका क्रममा हिजो निधन भएको थियो । 

महानगरपालिकाले सूचना जारी गर्दै १ देखि २९ वडा र मातहतका सम्पूर्ण कार्यालय आज एक दिनका लागि बन्द रहने जानकारी गराएको हो ।ले आफू मातहतका २९ वडामा आज सार्वजनिक बिदा दिएको छ । महानगरपालिका पूर्वमेयर बेखारत्न शाक्यको निधनमा महानगरपालिकाले शोक बिदा दिएको हो । ८९ वर्षीय शाक्यको उपचारका क्रममा हिजो निधन भएको थियो ।

 महानगरपालिकाले सूचना जारी गर्दै १ देखि २९ वडा र मातहतका सम्पूर्ण कार्यालय आज एक दिनका लागि बन्द रहने जानकारी गराएको हो ।  


प्रतिक्रिया