कोभिड १९ प्रभावित अर्थतन्त्रलाई उकास्ने बजेट आएन : डा खनाल

भाद्र २६, २०७८ | काठमाडौं

The Headliners | Journalist Anil | 11 September 2021 | 26 Bhadra 2078

अर्थविद् एवं प्राध्यापक डिल्लीराज खनालले कोभिड १९ बाट प्रभावित अर्थतन्त्रलाई उकास्नेगरि बजेट आउन नसकेको बताउनुभएको छ । बजेट छरिएको र बितरण मुखी भएको खनालको भनाई छ । रेडियो कान्तिपुुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै उहाँले ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न बजेट असफल हुने बताउनुभयो । उत्पादन वृद्धि, रोजगारी सृजना तथा व्यापारघाटा न्यूनीकरण गर्न बजेट चुकेको डा खनालले बताउनुभयो ।


प्रतिक्रिया