विधि मिचेर पार्टीको महाधिवेशन गर्न खोजिदैछः कंग्रेस नेता बलवहादुर केसी

भाद्र ३०, २०७८ | काठमाडौं

The Headliners | Journalist Anil | 15 September 2021 | 30 Bhadra 2078

नेपाली कंग्रेसका केन्द्रिय सदस्य बलवहादुर केसीले पार्टी नेतृत्वले विधि र प्रक्रिया मिचेर पार्टीको महाधिवेशन गराउन खोजेको आरोप लगाउनुभएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा बोल्दै नेता केसीले महाधिवेशन निष्पक्ष र स्वतन्त्रपूर्वक हुनेमा आशंका समेत व्यक्त गर्नुभयो ।


प्रतिक्रिया