चरेश सहित मकवानपुरबाट २ पक्राउ

मंसिर २७, २०७६ | काठमाडौं

मकवानपुरको भिमफेदी गाउँपालिका–२ बाट लागूऔषध १० केजी चरेस सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको पचरौटा नगरपालिका–७ का १९ वर्षीय अरबिन्द कुमार पटेल र आदर्श कोटवाल गाउँपालिका–७ का १९ वर्षीय सुलतान अंसारी छन् । 


प्रतिक्रिया