काठमाण्डौंमा भुकम्पको धक्का महसुस

श्रावण २१, २०७७ | काठमाडौं

– काठमाण्डौंमा भुकम्पको धक्का महसुस भएको छ । ललितपुरको बंगलामुखी आसपास क्षेत्रलाई केन्द्र विन्दु बनाएर ३ दशमलव ५ म्याग्निच्युडको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले उल्लेख गरेको छ । 


प्रतिक्रिया