बैतडीमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु

कार्तिक २, २०७८ | बैतडी

बैतडीमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ । शिवनाथ गाउँपालिका–६ मा पहिराले पुरिएर १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की ३ वर्षीय सोम पार्कीको मृत्यु भएको हो । 

वडा नम्बर–६ बसेडीका रामी पार्कीको घर पहिरोले पुरिएर उनकी २ बुहारी र १ नातीको मृत्यु भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताउनुभयो ।


प्रतिक्रिया