शिक्षा नै विकासको मेरुदण्ड : शिक्षामन्त्री पौडेल

असार १०, २०७९

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा नै विकाशको मेरुदण्ड भएको बताउनुभएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा बोल्दै उहाँले राष्ट्र निर्माणमा शिक्षा महत्वपूर्ण पाटो भएको उल्लेख गर्दै शिक्षा नै विकाशको मेरुदण्ड भएको बताउनुभयो । 

बौद्ध विश्वविद्यालय विशिष्टीकृत विश्वविद्यालय भएकाले त्यसको आफ्नै महत्व रहेको उहाँको भनाई थियो । उहाँले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई बुद्धका उपदेश र बौद्ध शिक्षालाई जीवनोपयागी बनाउने गरी विश्वविद्यालयलाई शैक्षिक अनुसन्धानको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो । 


प्रतिक्रिया