कान्तिपूर डायरी मध्यान्ह १२:०० बजे । २८ असोज २०७५

रेडियो कान्तिपुर संवाददाता

आश्विन २८, २०७५ | काठमाडौं

 मुख्य समाचार:

*वैदेशिक लगानीको सदुपयोग गर्ने ठोस रणनीति बनाउँदै गैर आवासीय नेपाली संघ एनआरएनएको विज्ञ सम्मेलन आज सकिँदै |

*अफगानिस्तानमा चुनावी र्‍यालीमा बम विष्फोट हुँदा १४ जनाको मृत्यु र ३२ जना घाइते भएका छन् । 

*श्रीलंका विरुद्धको दोस्रो वान डे क्रिकेटमा इङ्गल्याण्ड ३१ रनले विजय |


प्रतिक्रिया