ताईवानमा समलिङ्गी विवाहलाई कानूनी मान्यता

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ३, २०७६ | काठमाडौं

मुख्य समाचार

* तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकता भएको एक वर्ष पूरा/ केन्द्रीय कमिटि र स्थायी समिति भूमिकाबिहीन/ भ्रातृसंगठनमा बल्ल नेतृत्व घोषणा 

* मिडिया काउन्सिल विधेयक खारेजीको माग गर्दै आन्दोलनरत पत्रकार महासंघद्वारा काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद भवन बाहिर प्रदर्शन / मुलुकभरका जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना 

* हिमाल आरोहण गरेर फर्कने क्रममा आज पुनः २ भारतीयको मृत्यु/ १ जना बेपत्ता

* ताईवानमा समलिङ्गी विवाहलाई कानूनी मान्यता / आगामी मे २४ सम्ममा कानूनले अन्तिम रुप पाउने

* कान्तिपुर हाफ म्याराथनको ९ औं संस्करण यही जेठ ११ गते हुने/ ३५ सय बढी सहभागि हुने अपेक्षा

 

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 

 


प्रतिक्रिया