२५ सय ६३ औं बुद्धजयन्ती आज विविध कार्यक्रम गरी मनाइदैं

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ४, २०७६ | काठमाडौं

मुख्य समाचार

* २५ सय ६३ औं बुद्धजयन्ती आज विविध कार्यक्रम गरी मनाइदैं / लुम्बिनी भ्रमण वर्ष २०७६ को उद्घाटन गर्न प्रधानमन्त्री ओली लुम्बिनीमा / 

* राजनीतिक दलका भ्रातृसंगठनमा आबद्द बिचौलियालाई नियन्त्रण गर्न नसक्दा बजारमा खाद्य तथा तरकारीको मुल्य आकासियो / सरोकारवालासंगको छलफलपछि आवश्यक प्रक्रिया अघि बढाइने उपभोक्ता संरक्षण विभागको भनाई 

* अष्ट्रेलियामा आम निर्वाचनको मतदान शुरु / १६ करोड ४० लाख मतदाता सहभागि हुने   

* भरतपुर गोल्डकप फुटबलको उपाधिका लागि संकटा र झापा ११ भिड्दै


प्रतिक्रिया