पशुपति क्षेक्र विकास कोष र काठमाडौं महानगरको मिलेमतोमा विद्यालयको जग्गा अतित्रमण

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ५, २०७६ | काठमाडौं

मुख्य समाचार

* प्राथमिकता क्षेत्र धेरै भएकाले आगामी वर्षको बजेटको आकार बढाउन चौतर्फी दबाब बढिरहेको सरकारको भनाई/ आगामी बजेटलाई प्रभावकारी बनाउन भन्दै संसदको अर्थ समितिद्वारा १२ बुँदे सुझाव

* पशुपति क्षेक्र विकास कोष र काठमाडौं महानगरको मिलेमतोमा संस्कृत माध्यमिक विद्यालयको जग्गा अतित्रमण/ महानगर प्रमुख शाक्यद्वारा वडा कार्यालय भवनको शिलान्यास 

* अर्बौको लगानीमा निर्माण थालिएका काठमाडौं उपत्यकाका केही सडक वर्षौ देखि अलपत्र/ ४ अर्ब भुक्तानी, प्रगति भने शुन्य 

* सत्तारुढ लिभरल पार्टीका स्कट मोरिसन अष्ट्रेलियाको भावी प्रधानमन्त्री बन्ने निश्चित/ गठबन्धन सरकार बन्ने

* चिरप्रतिद्वन्दी भारतलाई ५ विकेटले पराजित गर्दै एसिया कप ट्वान्टी २० ह्वीलचेयर क्रिकेट प्रतियोगिताको उपाधि पाकिस्तानले जित्यो

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 

 


प्रतिक्रिया