काँकडभिट्टाबाट काठमाडौं आउदै गरेको बस त्रिशुलीमा खस्दा ५ को मृत्यु

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ५, २०७६ | काठमाडौं

मुख्य समाचार

* झापाको काँकडभिट्टाबाट काठमाडौं आउदै गरेको यात्रु बस त्रिशुली नदीमा खस्दा ५ जनाको मृत्यु/ गम्भीर अवस्थाका १४ जनाको काठमाडौंमा उपचार हुँदै 

* नेपाल र जापानबीच श्रमिक आपूर्तिसम्बन्धी समझदारी भएको २ महिना हुन लाग्दा समेत प्रक्रिया भने अन्योलमा/ पहिलो चरणको बैठक समेत नसक्दा लागत समेत निर्धारण हुन सकेन 

* लोकसभा निर्वाचनको अन्तिम चरण अन्तर्गत भारतका बिभिन्न ७ वटा राज्यमा मतदान जारी/ ५९ सिटका लगि ९ सय बढी उम्मेद्वार प्रतिस्पर्धामा 

* वार्टफोर्टमाथि गोलको वर्षा गर्दै म्यानचेष्टर सिटीद्वारा एफए कप फुटबलको उपाधि कब्जा

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया