सगरमाथा, ल्होत्से, मकालु र कञ्चनजंघा आरोहणका क्रममा जारी सिजनमा ६ आरोहीको मृत्यु, ३ अझै बेपत्ता

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ६, २०७६ | काठमाडौं

 मुख्य समाचार 

*पछिल्लो दुई महिनामा मुलुकको घाटा ६४ अर्ब ६८ करोड रुपैयाँ पुग्यो/ रेमिट्यान्स भने घट्दो/ सरकारी खर्चमा ७ प्रतिशतले गिरावट ।

*चौतर्फी दवाव र मुलुकभरका सञ्चारकर्मी आन्दोलित भएपछि मिडिया काउन्सिल विधेयकका विवादास्पद विषय सच्याउन सत्तारुढ नेकपा सहमत/ जुनसुकै सेवाबाट परराष्ट्र सचिव बनाउन सकिने सामान्य प्रशासनको विधेयकप्रति परराष्ट्र मन्त्रालयको असहमति ।

*सगरमाथा चढ्न अनुमति लिएका अधिकांश आरोही चुचुरो तर्फ/ सगरमाथा, ल्होत्से, मकालु र कञ्चनजंघा आरोहणका क्रममा जारी सिजनमा ६ आरोहीको मृत्यु, ३ अझै बेपत्ता ।

*भारतमा १७ औं लोकसभा निर्वाचन अन्तरर्गत अन्तिम चरणको मतदान सकियो/ प्रधानमन्त्रीमा नरेन्द्र मोदी दोहोरिने प्रक्षेपण ।

*विश्व र्‍याफ्टिङ च्याम्पियनसिपमा नेपाल दशौं स्थानमा/ डाउन रिभरमा उत्कृष्ट प्रदर्शन ।


प्रतिक्रिया