बजेट अघि नै बिभिन्न ९ वटा विधेयक प्रक्रियामा लैजाने सरकारको तयारी

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ६, २०७६ | काठमाडौं

मुख्य समाचार 

* मध्यपहाडी लोकमार्ग अन्तर्गत पाँचथरको चियो भञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म अप्टिकल फाइबर बिछ्याउने काम सुरु हुदै/ २१ सय ७९ किलोमिटर लामो फाईबर बिछ्याउने कामको प्रधानमन्त्री ओलीले धादिङमा शुभारम्भ गर्ने  ।

* प्रतिनिधि सभा र राष्ट्रिय सभाको छुट्टा छुट्टै बैठक बस्दै/ बजेट अघि नै बिभिन्न ९ वटा विधेयक प्रक्रियामा लैजाने सरकारको तयारी ।

* सर्च ईन्जिन कम्पनी गुगलले चिनियाँ मोवाईल कम्पनी हुवावेका उत्पादनमा आफ्नो सेवा उपलब्ध नगराउने । 

*सर्बियन जोकोभिचलाई पराजित गर्दै स्पेनका नाडालद्वारा इटालियन ओपन टेनिसको उपाधि रक्षा/ स्पेनिस ला लीगा विजेता बार्सिलोना लिगको अन्तिम खेलमा बराबरीमा रोकियो ।


प्रतिक्रिया