२१ सय ७९ किलोमिटर लामो फाईबर बिछ्याउने कामको प्रधानमन्त्री ओलीले धादिङबाट शुभारम्भ गर्दै

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ६, २०७६ | काठमाडौं

मुख्य समाचार

* मध्यपहाडी लोकमार्ग अन्तर्गत पाँचथरको चियो भञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म अप्टिकल फाइबर बिछ्याउने काम सुरु हुदै/ २१ सय ७९ किलोमिटर लामो फाईबर बिछ्याउने कामको प्रधानमन्त्री ओलीले धादिङबाट शुभारम्भ गर्दै  ।

* बजेट अघि नै बिभिन्न ८ वटा विधेयक प्रक्रियामा लैजाने सरकारको तयारी/ प्रतिनिधि सभाको बैठक जारी ।

* सर्च ईन्जिन कम्पनी गुगलले चिनियाँ मोवाईल कम्पनी हुवावेका उत्पादनमा आफ्नो सेवा उपलब्ध नगराउने ।

* स्पेनिस ला लीगा विजेता बार्सिलोना लिगको अन्तिम खेलमा आईबरसँग बराबरीमा रोकियो/ रियल मड्रिड भने पराजित ।


प्रतिक्रिया