आगामी आर्थिक वर्षका लागि सडक क्षेत्रलाई करिब एक खर्ब बजेट प्रस्ताव

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ७, २०७६ | काठमाडौं

मुख्य समाचार ६: ३० 

- आन्तरिक छलफल बिनै सरकारले विवादित र महत्वपूर्ण निर्णय गर्न थालेपछि सत्तँरुढ नेकपाका नेता र सरकारबीच दुरी बढ्दो \ नेताहरुबाट सरकारका निर्णयको स्वामित्व लिन अस्वीकार / प्रमुख प्रतिपक्ष कांग्रेसद्वारा छाया सरकार गठन

- किसान र उपभोक्तालाई राहत दिने गरी सरकारले तरकारी बजार व्यवस्थित गर्ने बताएपनि बचौलियाको बिगबिगी कायमै\ किसानले उत्पादन गरेको तरकारी ५ तह पार गरेरमात्र उपभोक्ताको हातमा

-  आगामी आर्थिक वर्षका लागि सडक क्षेत्रलाई करिब एक खर्ब बजेट प्रस्ताव\ मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिच्छ्याउने काम सुरु

- यौन व्यापारका लागि उत्तर कोरियाबाट हजारौं महिला चीन लैजाने गरेको प्रतिवेदन सार्वजनिक

- भरत खवास र बिमल घर्ती मगरलाई बाहिर राख्दै दुई वटा मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा\ अभिषेक रिजाललाई पहिलो अवसर

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 

 

 


प्रतिक्रिया