पाँचथरको मिक्लाजुङ गाउँपालिकामा दुई परिवारका ९ जनाको विभत्स हत्या

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ७, २०७६ | काठमाडौं

मुख्य समाचार ९ बजे

- पाँचथरको मिक्लाजुङ गाउँपालिकामा दुई परिवारका ९ जनाको विभत्स हत्या \ १२ वर्षिया बालिका भागेर बाच्न सफल

- कीर्तिमानी आरोही कामीरिता शेर्पाद्वारा २४ औं पटक सगरमाथाको सफल आरोहण\ सगरमाथाको उचाई नाप्न नापी विभागको प्राविधिक टोली साउथ पोलमा

- यौन व्यापारका लागि उत्तर कोरियाबाट हजारौं महिला चीन लैजाने गरेको प्रतिवेदन सार्वजनिक 

- शहिद स्मारक सी डिभिजन लिग फुटबलको छनोट प्रतियोगिता आज सुरु हुँदै \ ३८ टोली सहभागी हुने

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 

 


प्रतिक्रिया