सगरमाथाको उचाई नाप्न नापी विभागको प्राविधिक टोली साउथ पोलमा

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ७, २०७६ | काठमाडौं

मुख्य समाचार

* पाँचथरको मिक्लाजुङ गाउँपालिकामा दुई परिवारका ९ जनाको विभत्स हत्या/ १२ वर्षिया बालिका भागेर बाच्न सफल/ अनुसन्धानका लागि सीआईबी र प्रदेश एकबाट छुट्टाछुट्टै टोली परिचालन

* कीर्तिमानी आरोही कामीरिता शेर्पाद्वारा २४ औं पटक सगरमाथाको सफल आरोहण/ सगरमाथाको उचाई नाप्न नापी विभागको प्राविधिक टोली साउथ पोलमा

* समुन्द्री सतह प्रक्षेपण गरिएभन्दा दोब्बरले बढ्ने अमेरिकी अध्ययन प्रतिवेदन सार्वजनिक/ समुन्द्र किनार बस्ने लाखौं बिस्थापित हुने

* शहिद स्मारक सी डिभिजन लिग फुटबलको छनोट प्रतियोगिता आज सुरु हुँदै/ ३८ टोली सहभागी हुने

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 

 


प्रतिक्रिया