सरकारले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण संघीय संसदका दुवै सदनमा आज प्रस्तुत गर्दै

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १३, २०७६ | काठमाडौं

मुख्य समाचार

* प्रतिबन्धित नेक्रवित्रम चन्द समूहले आह्वान गरेको बन्दले काठमाडौं उपत्यका बाहिरका अधिकांश जिल्ला प्रभावित/ विभिन्न स्थानमा शंकास्पद वस्तु भेटिए    

*सरकारले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण संघीय संसदका दुवै सदनमा आज प्रस्तुत गर्दै/थप ३ वटा विधेयक प्रक्रियामा लैजाने तयारी

*आफ्नो मुलुकमा हुने शैन्य र आर्थिक आक्रमणको जुनसुकै अवस्थामा पनि प्रतिकार गर्ने इरानको चेतावनी 

*काठमाडौंमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा एपीएफ विरुद्ध सुदुर पश्चिम तथा प्रदेश ३ विरुद्ध ५ व्याटिङ क्रिजमा


प्रतिक्रिया