इरानसँग नयाँ आणविक सम्झौताको सम्भावना छ : ट्रम्प 

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १३, २०७६ | काठमाडौं

- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग नयाँ आणविक सम्झौताको सम्भावना रहेको बताउनुभएको छ । मध्यपूर्वी क्षेत्रमा शान्ति स्थापना तथा समग्र आर्थिक विकासका लागि नयाँ आणविक सम्झौता गर्न सकिने राष्ट्रपति ट्रम्पको भनाई छ ।

जापानको ४ दिने औपचारिक भ्रमणमा रहेका ट्रम्पले टोकियोमा आयोजित पत्रकार सम्मेलनमा आणविक सम्झौताका विषयमा इरान सहमत हुने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति ट्रम्पले इरानको शासन सत्ताको

राजनीतिक स्वार्थबिनाको परमाणु निशस्त्रीकरण नै आफ्नो चाहना भएको राष्ट्रपति ट्रम्पको भनाई छ । 

 


प्रतिक्रिया