सार्वजनिक यातायातमा गरेको भाडाबृद्धि केही घण्टा मै फिर्ता लियो

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ३१, २०७६ | काठमाडौं

मुख्य समाचार

* सरकारले ल्याएको गुठी सम्बन्धि विधेयक फिर्ताको माग गर्दै सुरु आन्दोलनमा सहभागीता थप बढ्दै/ गुठी प्रथा सामन्तवादको स्वरुप भएको सरकारका प्रवक्ता बाँस्कोटाको भनाई/ कांग्रेस भन्छ : फिर्ता नलिए आन्दोलन गर्छौ ।  

* भुकम्पपछिको पुनर्निर्माणका लागि दिने घोषणा भएको ७५ करोड डलर सहुलियतपूर्ण ऋणको ठूलो हिस्सा रेल र सडक पुर्वाधारमा खर्च गर्न भारत सहमत/

* चौतर्फी बिरोधपछि यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा गरेको भाडाबृद्धि केही घण्टा मै फिर्ता लियो/ थप अध्ययनका लागि फिर्ता लिएको महानिर्देशक दाहालको दावी

* लैंगिक समानताका लागि भन्दै स्विटजरल्याण्डका महिला आन्दोलित/ दैनिक ज्याला सहित दर्जनौं बिषयमा पुरुषसरह व्यवहारको माग

र 

* फ्रान्समा जारी महिला विश्वकप फुटबलको पछिल्लो खेलमा अष्ट्रेलिया र चीन विजयी/ विश्वकप क्रिकेटमा भारत र न्युजिल्याण्डबीचको खेल पनि वर्षाले रद्द 

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया