गुठी विधेयकको विरोधमा राजधानीमा प्रदर्शन जारी रहँदा दाङमा भने पक्षमा जुलुस

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ३२, २०७६ | काठमाडौं

मुख्य समाचार

* गुठी विधेयकको विरोधमा राजधानीमा प्रदर्शन जारी रहँदा दाङमा भने पक्षमा जुलुस / खारेज नगरेसम्म सरकारसंग वार्ता नगर्ने नेवारहरुको छाता संगठन नेवाः देय् दबु र गुठीयारको अडान / 

* यस वर्षको जेठ ८ मा सर्वाधिक सगरमाथा आरोहण भएको पर्यटन विभागको दावी /यस सिजनमा मात्र ६ सय ४४ जनाले सगरमाथा आरोहण गरे 

* एक महिनाको अवधिमा खाद्यान्नको बजारभाउ ४ प्रतिशतले बढ्यो / उपभोगय वस्तुको मूल्य बढेपछि नियन्त्रण गर्न गोदाम र ठुला आयातकर्तामा अनुगमन शुरु गरेको उपभोक्ता संरक्षण विभागको भनाई 

* अमेरिका र इरानबीच जारी तनाव अन्त्यका लागि तत्काल वार्ता गर्न चीनको आग्रह

र 

* विश्वकप क्रिकेटमा आयोजक इङल्याण्डको तेस्रो जीत/ इङल्याण्ड र इटली महिला विश्वकप क्रिकेटको प्रि क्वाटरफाइनलमा  

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया