११ महिनामा ६ सय ६६ जनाको मृत्यु

रेडियो कान्तिपुर संवाददाता

असार ३, २०७६ | काठमाडौं

प्रमुख राष्ट्रिय समाचार

* गुठी विद्येयकको विरोधमा काठमाडौंमा आन्दोलन चर्किएपछि पछि हट्न सरकारलाई दवाव÷विद्येयकमा अध्यययन नगरी टिप्पणी भईरहेको प्रधानमन्त्री ओलीको भनाई

* भन्सार पास भएर आएका मालबहाक गाडीको जाँच नगर्न मधेशका २२ जिल्लाका प्रशासन र प्रहरीलाई गृहमन्त्रालयको निर्देशन÷गृहको निर्देशन प्रति मधेशमा सुरक्षा कमाण्ड सम्हालेका प्रहरी अधिकारीको असन्तुष्टि

* बैदेशिक रोजगारीमा गएकाहरुमा ज्यान गुमाउनेको संख्या उच्च÷पछिल्लो ११ महिनामा ६ सय ६६ जनाको मृत्यु

* चिनिया राष्ट्रपति  सि जिनपिङ पहिलो पटक उत्तर कोरियाको भ्रमणमा जानुहुदै÷कोरियाली प्रायद्धिपमा देखिएको समस्याबारे छलफल हुने

* विश्वकप क्रिकेटमा वेस्टइण्डिजविरुद्ध बंगलादेशको शानदार जीत÷महिला विश्वकप फुटवलमा फ्रान्स जर्मनी र नर्वे विजयी

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया