सरकारले गुठी विद्येयक फिर्ता लिएपनि काठमाडौंमा बृहत खबरदारी सभा

रेडियो कान्तिपुर संवाददाता

असार ४, २०७६ | काठमाडौं

मुख्य समाचार

* संसदमा प्रस्तावित गुठी विद्येयकलाई सरकारले वाहिर गएर फिर्ता लिएको भन्दै प्रमुख प्रतिपक्षी कंग्रेसको आपत्ति÷संसद प्रतिपक्षीको हो भन्ने कुरा ख्याल गर्न आग्रह 

* सरकारले गुठी विद्येयक फिर्ता लिएपनि काठमाडौंमा वृहत खवरदारी सभा÷विद्येयक खारेजी गर्न माग 

* राष्ट्रपति डोनाल्ड ट्रम्पद्धारा दोस्रो कार्यकालका लागि पनि आफुलाई जिताउन अमेरिकी जनतालाई आग्रह÷डेमोक्रेटहरुले मुलुक टुक्र्याउन खोजेको आरोप

* एफसी कप फुटवलको पा“चौ खेलमा मनाङले आज अवहानी लिमिटेडसंग खेल्दै÷उदयपुर गोल्डकपमा आजबाट सेमिफाईनलका खेल शुरु हुने

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया