भारतीय बाँधले हामीलाई दिएको दुखको बल्ल पहिचान भयो : परराष्ट्रमन्त्री ज्ञवाली

रेडियो कान्तिपुर संवाददाता

असार ३१, २०७६ | काठमाडौं

The Headliners | Journalist Anil | 16 July 2019

भारतीय बाँधले हामीलाई दिएको दुखको बल्ल पहिचान भयो : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भारतीय बाँधका कारण नेपालमा परेको दुःखको पहिचान भईसकेको बताउनुभएको छ । नेपाल भारत संयुक्त प्राविधिक टोलीले दिएको अध्ययन प्रतिवेदनका अधारमा वाढी प्रभावित क्ष्ँेत्रको पहिचान भईसकेको र आगामी वर्षदेखि परिणाम मुखी काम गर्ने बताउनुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा कुरा गर्दै मन्त्री ज्ञवालीले क्षति न्यूनिकरणका लागि आगामीवर्ष देखि विशेष पहल गर्ने बताउनुभयो ।


प्रतिक्रिया