तराईमा आएको वाढीका कारण गर्भवति र बालबालिका वढी प्रभावित

रेडियो कान्तिपुर संवाददाता

असार ३१, २०७६ | काठमाडौं

प्रमुख राष्ट्रिय समाचार

* विदेशस्थित कुटनीतिक नियोग र अन्य निकायले नेपाल प्रवेशको भिषा स्टिकर बापत उठाउने करोडौ दस्तुर हिनामिना, विदेशमा डिभी पिआर लिएका सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने 

* तराईमा आएको वाढीका कारण गर्भवति र बालबालिका वढी प्रभावित, भोकभोकै बस्नुपर्ने वाध्यता

* वाढी पहिरो लगायत विपदका विषयमा गृहमन्त्री पहिला बोल्ने कि विपक्षी भन्ने विषयमा विवाद हुदाँ संसद बैठक १० दिनका लागि स्थगित, संसद स्थगित भएपछि सत्तापक्षकै विरोध

* आप्रवासीलाई वैधता प्रदान गर्नेबारे अमेरिकाद्धारा विभिन्न सर्तहरु सार्वजनिक, राष्ट्रसंघीय शरणार्थी नियोगको चासो

* निर्धारित समयमै १३ औं दक्षिण एसियाली खेलकुद साग गर्न विभिन्न खेल संघका पदाधिकारीको आग्रह, राखेपलाई सवैखाले सहयोग गर्न तयार रहेको भनाई


प्रतिक्रिया