तराईमा आएको वाढीका कारण गर्भवति र बालबालिका वढी प्रभावित

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    असार ३१, २०७६

    प्रमुख राष्ट्रिय समाचार

    * विदेशस्थित कुटनीतिक नियोग र अन्य निकायले नेपाल प्रवेशको भिषा स्टिकर बापत उठाउने करोडौ दस्तुर हिनामिना, विदेशमा डिभी पिआर लिएका सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने 

    * तराईमा आएको वाढीका कारण गर्भवति र बालबालिका वढी प्रभावित, भोकभोकै बस्नुपर्ने वाध्यता

    * वाढी पहिरो लगायत विपदका विषयमा गृहमन्त्री पहिला बोल्ने कि विपक्षी भन्ने विषयमा विवाद हुदाँ संसद बैठक १० दिनका लागि स्थगित, संसद स्थगित भएपछि सत्तापक्षकै विरोध

    * आप्रवासीलाई वैधता प्रदान गर्नेबारे अमेरिकाद्धारा विभिन्न सर्तहरु सार्वजनिक, राष्ट्रसंघीय शरणार्थी नियोगको चासो

    * निर्धारित समयमै १३ औं दक्षिण एसियाली खेलकुद साग गर्न विभिन्न खेल संघका पदाधिकारीको आग्रह, राखेपलाई सवैखाले सहयोग गर्न तयार रहेको भनाई

    प्रकाशित:असार ३१, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्