खण्डग्रास चन्द्रग्रहण आज मध्यरातमा देखिने

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    असार ३१, २०७६

    प्रमुख राष्ट्रिय समाचार

    * प्रदेश २ का केही जिल्लामा पानीजन्य रोगको संक्रमण देखिने जोखिम बढेको चिकित्सकको भनाई/ प्रदेश २ सरकारका सबै मन्त्रीले एक महिनाको तलब बाढी प्रभावित परिवारलाई दिने

    * खण्डग्रास चन्द्रग्रहण आज मध्यरातमा देखिने/ गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदै 

    * भारतको मुम्बईमा चार तले घर भत्किदा १२ जनाको पुरिएर मृत्यु/ भग्नावशेषमा पुरिएका ४० जनाको खोजी जारी

    * जिल्लागत निर्वाचनसंगै आईसीसीको स्वतन्त्र कमिटीले ३ वटा प्रदेशमा प्रादेशिक साधरणसभा गर्दै/ पर्सीको साधारणसभाले थप निर्णय गर्ने

    प्रकाशित:असार ३१, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्