इन्टरनेटमा १३ प्रतिशतले मुल्यवृद्ध

रेडियो कान्तिपुर संवाददाता

श्रावण १, २०७६ | काठमाडौं

प्रमुख राष्ट्रिय समाचार

* आर्थिक वर्ष २०७६/७७ को बजेट कार्यन्वयन आजदेखि शुरु / ५ लाख जनालाई रोजगारी दिने सरकारी लक्ष्य

* इन्टरनेटमा १३ प्रतिशतले मुल्यवृद्ध गर्ने सेवा प्रदायकहरुको तयारी/सरकारी निर्देशन व्यवसायीले अटेर गरेको सञ्चारमन्त्री बास्कोटाको भनाई  

* ४ महिला सांसदमाथी नस्लबादी टिप्पणी गरेको भन्दै अमेरिकी संसदद्धारा राष्ट्रपति ट्रम्प विरुद्ध खेद प्रस्ताव पारित/अपमानजन्य टिप्पणी नगरेको ट्रम्पको स्पष्टोक्ती 

 र

* विश्वपक फुटवलको दोस्रो चरणको एसियाली छनोटको ड्र आज सार्वजनिक हुँदै/नेपाल सहित ४० राष्ट्रको समूह विभाजन

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया