तमोरमा बगेर २ युवक बेपत्ता

- माधव घिमिरे,

    श्रावण ५, २०७६

    - पाँचथरको हिलिहाङ गाउँपालिका वडा ५ का २ जना युवक तमोर नदीमा बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हिलिहाङ ५ सुभाङका २१ वर्षीय छोरा सन्दिप सेवाहाङ र १९ वर्षीय छोरा जीवन सुहाङ छन् ।

    माछा मार्न तमोर नदीमा पसेका उनीहरु हिजो अपराहृन बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पााचथरले जनाएको छ । बेपत्ता युवकहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

     

    प्रकाशित:श्रावण ५, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्