नेपाल भ्रमण बर्ष सफल बनाउन नागरिकको सहयोग पनि जरुरी छ : संयोजक बैद्य

रेडियो कान्तिपुर संवाददाता

श्रावण ३०, २०७६ | काठमाडौं

The Headliners | Journalist Prakash | 15 august 2019 | 30 Shrawan 2076

नेपाल भ्रमण बर्ष २०२० का राष्ट्रिय कार्यक्रम संयोजक सुरज बैद्यले सरकारको यो अभियान सफल बनाउन नागरिकको सहयोगपनि उत्तिकै रहने बताउनुभएको छ । बिदेशी पर्यटकको आथिथ्यता नेपालीपनबाटै हुने भन्दै उहाँले त्यसमा सबै नागरिकको समान सहभागीता आवश्यक रहेको उल्लेख गर्नुभयो । रेडियो कान्तिपुरको प्रभातकालिन नियमित कार्यक्रम द हेडलाईनर्समा आज बिहान कुराकानी गर्दै संयोजक वैद्यले दिर्घकालिन महत्वलाई पनि ध्यानमा राखेर नेपाल भ्रमणबर्षको घोषणा भएकाले यसलाई सफल बनाउन सबैलाई आह््वान समेत गर्नुभयो ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 

 


प्रतिक्रिया