मुलुकका २२ प्रतिशत जनता अझै विद्युतको पहुँचभन्दा वाहिर

रेडियो कान्तिपुर संवाददाता

भाद्र १, २०७६ | काठमाडौं

 प्रमुख राष्ट्रिय समाचार

* एकताका बाँकी प्रक्रीया टुङग्याउन सत्तारुढ नेकपाको सचिवालय बैठक अपरान्ह वस्दै/पोलिटव्यूरो सदस्यको कार्यविभाजन र प्रदेश इन्चार्ज पनि तोकिने

* मुलुकका २२ प्रतिशत जनता अझै विद्युतको पहुँचभन्दा वाहिर/आगामी ३ वर्षमा देशभर विद्युत पुर्‍याउने सरकारी लक्ष्य

* इयूबाट बिना सम्झौता बेलायत वाहिरिए ईन्धन, खाद्य सहित औषधिको अभाव झेल्नुपर्ने सम्वन्धी गोप्य दस्तावेज सार्वजनिक/संवैधानिक तथा आर्थिक संकट समेत खेप्नुपर्ने विश्लेषण

* प्रिमियर लिग फुटवलमा म्यान्चेस्टर सिटी र टटनह्याम बराबरीमा रोकिए/आर्सनल र लिभरपुलको भने लगातार दोस्रो जित

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया