बारामा बन्न लागेको अन्तराष्ट्रिय विमानस्थलका लागि स्वदेशी सहित ८ राष्ट्रका कम्पनीको प्रस्ताव

रेडियो कान्तिपुर संवाददाता

भाद्र २, २०७६ | काठमाडौं

प्रमुख समाचार

* केन्द्रीय महाधिवेशनको तयारी र समसामयिक राजनीतिबारे धारणा तय गर्न राजपा अध्यक्ष मण्डलको बैठक बस्दै÷लाल आयोगको प्रतिवेदनलाई सरकारले गैरजिम्मेवार ढंगले लिएको आरोप

* बारामा बन्न लागेको अन्तराष्ट्रिय विमानस्थलका लागि स्वदेशी सहित ८ राष्ट्रका कम्पनीको प्रस्ताव÷थप अध्ययनपछि ठेक्का प्रक्रीया शुरु गर्ने लगानीबोर्डको भनाई 

* इजरायलमा आगामी सेप्टेम्वरमा हुने निर्वाचनपछि मात्रै मध्यपुर्वको शान्ति स्थापना सम्वन्धी योजना ल्याउने अमेरिकाको तयारी

* एभीसी सिनियर पुरुष भलिबल च्याम्पियन सिपको प“ँचौ संस्करण सुरु ÷ पहिलो खेलमा अफगानस्तान र तुर्कमेनिस्तानबीचको प्रतिस्पर्धा जारी


प्रतिक्रिया