सरकारद्धारा पूर्वाधार निर्माण कम्पनी खडा

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    भाद्र ३, २०७६

     प्रमुख राष्ट्रिय समाचार

    * ठूला भैतिक पूर्वाधार निर्माणमा आर्थिक चलखेल वढ्नेगरि सरकारद्धारा पूर्वाधार निर्माण कम्पनी खडा/विना प्रतिस्पर्धार् सिधै ठेक्का दिन पाउने कानूनी व्यवस्था

    * नेपाल भारत परराष्ट्रमन्त्री स्तरीय बैठकमा पुरानै विषय प्राथमिकतामा/प्रबुद्ध समूह ईपीजीको प्रतिवेदनबारे पनि छलफल हुने 

    * सत्तारुढ नेकपाको सचिवालय वैठकबाट वरिष्ठ नेता माधव नेपाल एक्लिए/आफुलाई अपमानित गर्ने काम भएको नेपालको गुनासो 

    * भ्रामक सूचना फैल्याउने एकाउन्ट बनाएको भन्दै फेसवुक र ट्वीटरद्धारा करिव १ हजार चिनियाँ अकाउन्ट बन्द/गलत सूचना फैल्याउने २ लाख भन्दा वढी अकाउन्ट खोलिएको ट्वीटरको दावी 

     र

    * प्रिमियर लिग फुटवलमा म्यान्चेस्टर युनाईटेड वल्भरह्याम्टनसंग बराबरीमा रोकियो/पोग्वा पेनाल्टीमा चुके

    रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

     

     

    प्रकाशित:भाद्र ३, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्